काठमाडौं । अब फेरि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार खुला हुने भएको छ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा फिर्ता लिएसँगै नेप्से पुनः आइतबारदेखि बिहीबारसम्म खुला हुने भएको छ ।
नेप्सेकाअनुसार अब आइतबार कारोबार खुल्ने र शुक्रबार भने कारोबार बन्द रहने भएको छ । यस विषयमा नेप्से सञ्चालक समितिले भने हालसम्म निर्णय गरेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्