काठमाडौं । पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउन संसदीय समितिले निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशतले घटाउन सरकारलाई निर्देशन दिएको हो ।
सरकारलाई पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुँदासम्मका लागि विभिन्न शीर्षकमा लिँदै आएको कर ५० प्रतिशतले घटाउन संसदीय समितिले निर्देशन दिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्