काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको असार १५ गते विशेष साधारणसभा हुने भएको छ । कम्पनीको विशेष साधारण सभा धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा बिहान १० बजे हुने भएको हो । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गर्नकै लागि विशेष साधारणसभा बोलाएको हो । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ । तर्सथ असार ७ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्ने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्