काठमाडौँ। सेयर बजारको हक हितको लागि पटक पटक गरिएको आन्दोलनलाई पूर्णता दिन भन्दै लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन समेत सुरु गरेका छन् । उनी १० वटा लगानीकर्ता संघ संगठनको साथ लिएर नेपाल धितोपत्र बोर्ड अगाडि अनशनमा बसेका हुन्। बुधबार सुरु भएको सो अनशनलाई कोइरालासहित अन्य लगानीकर्ता संगठनका नेताले पनि ‘अन्तिम युद्ध’ भनेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस् :



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्