काठमाडौँ । करका दर हेरफेर गर्न बाहिरिया बिचौलिया प्रयोग गरेको प्रकरणमा मुछिएका जनार्दन शर्माले मंगलबार नै राजिनामा दिने कुरा थियो । यसो त प्रधानमन्त्री निकटहरु नै आज अर्थमन्त्रीको राजिनामा आउँछ भन्दै हिंडेका थिए । तर बुधबार रातीसम्म पनि अर्थमन्त्रीको राजिनामा नआएपछि राजिनामा किन आएन भनेर धेरैले प्रश्न गरिरहेका छन् ।
स्रोतका अनुसार खासमा मंगलबार बसेको मन्त्रीपरिषद बैठकमा पनि शर्माको राजिनामा मागिएको थियो । बैठकपछि प्रधानमन्त्री देउवाले पनि अर्थमन्त्रीलाई राजिनामा बारे सोधेका थिए । अर्थमन्त्रीले परेको व्यहोर्ने तर राजिनामा नदिने बताएपछि देउवा ‘अव हुँदैन, प्रचण्डसँग कुरा गर्छु’ भन्दै उनीसँग छुटेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्