काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्ता सम्बन्धि सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका हुन् ।
सगरमाथा जलविद्युको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्