×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटा नगरपालिकाका रमेश पन्तले जिते नगद एक लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटा नगरपालिकाका रमेश पन्तले जिते नगद एक लाख

Artha Sarokar

४ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच. का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्।

यसै क्रममा सुक्लाफाँटा नगरपालिका-१ निवासी रमेश पन्तले रु एक लाख जितेका छन्। केदार ट्रेडिङको डिलर अन्तर्गत रहेको झलारी कंचनपुरका सह-बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई के.पि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

विजेता पन्तलाई हार्दिक बधाई दिँदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी