Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा भुकम्पको धक्का महसुस

अर्थ सरोकार

काठमाडौँमा भुकम्पको धक्का महसुस भएको छ । आज विहान ६:०३ मिनेट जाँदा भुकम्पको धक्का महुस भएको हो ।

काठमाडौँमा धेरैपछि भूकम्पको धक्का महसुस भएको हो ।

थप विवरण आउन बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK