काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । छानबिन समितिमा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना सदस्य रहने भएका छन् भने जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीबाट एक एक जना रहने भएका छन् । समितिको संयोजक सदस्यहरूबाट चुनिने बताईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्