काठमाडौँ । एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम. अधिकारी नाम उल्लेख भएपछी अहिले यो विषय चर्चामा छ । गभर्नर महाप्रसाद अधिकारी र विभागका प्रमुख घनश्याम भुसालले एम अधिकारी भनेको महाप्रसाद नभएको बताए पनि सोहि विभागका सदस्य देउकाजी गुरुङले भने एम अधिकारी भनेको महाप्रसाद नै भएको र उनी थुप्रै पटक विभागको बैठकमा समेत आएको दाबी गरेका छन् ।
ती सदस्यले महाप्रसाद अधिकारी सो विभागको बैठकमै आउने गरेको खुलासा गरेका छन् । गभर्नर अधिकारी प्राय: सबै बैठकमा आउने गरेको उनले दाबी छ ।
‘गभर्नर अधिकारी यसअघि पनि बैठकमा आउने गर्थे ।’ उनलाई उधृत गर्दै पोखराका एक स्थानीय संचारकर्मीले भने – ‘एम अधिकारी भनेको महाप्रसाद अधिकारी नै हो ।’
उनको ठहरसँगै अव यो विषय झनै पेचिलो भएको छ ।
यस अघि पनि अधिकारी सो विभागमा कार्यरत थिए :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्