×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले व्यवस्थापन प्रशिक्षार्थी, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

माइक्रोफाइनान्सले मौजुदा तथा नयाँ खुल्ने शाखाहरुका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुले श्रावण २५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: