काठमाडाैं । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । दिउँसो ४ बजेपछी नेपाल राष्ट्र बैंकबाट नै सो नीति लाइभ गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले अघिल्लो सालकै भेण्डरलाई मौद्रिक नीतिको लाइभ गर्ने जिम्मा दिएको छ । शुक्रबार बिहान सवा ८ बजे सुरु भएको संचालक समितिले मौद्रिक नीति पास गरेको छ ।
गभर्नरले ऐतिहासिक कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्