काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले काठमाडौंमा घरजग्गा राखेर ३० प्रतिशत भन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दे राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाई गरेको हो ।
गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यो कडाईले घरजग्गा कारोबारलाई थप संकुचित बनाउने बताएका छन् । पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको प्रक्षेपण गर्दै अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौंभित्र ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको जनाएका छन् ।
यसअघि काठमाडौं उपत्यका भित्र अनुपात ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्