काठमाडौं । पेट्रोल र डिजेलको भाउ पुन: बढेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो । अव एक लिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ पर्नेछ भने डिजल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँले बढेर प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँले बढाएर प्रतिलिटर १८५ रुपैयाँ कायम गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्