×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

प्राइम लाईफबाट बिदा भए भट्टराई

GARIMA BANK AD
BIZBAZAR AD

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबाट मनोज कुमार भट्टराई र डिसिइओ चिरायु भण्डारी बिदाई भएका छन् ।

आठ वर्षसम्म कम्पनीमा व्यवस्थापनको नेतृत्व गरिरहेका भट्टराईले शनिबार साँझ एक कार्यक्रमकाबीच कम्पनिबाट अवकाश लिएर बिदाई भएका हुन् । भट्टराईले दुई कार्यकाल अर्थात ८ वर्ष कम्पनिमा बिताएका हुन् ।

त्यस्तै कम्पनिमा ढाई बर्ष काम गरेका डिसिइओ चिरायु भण्डारीले पनि सोही दिन अवकाश लिएका छन् । प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सर्तमा डिसिइओ पदमा नियुक्त गरेको भएपनि सिइओमा निर्मल दाहाललाई नियुक्त गर्न खोजेपछि भण्डारीले राजिनामा दिएका हुन् । भण्डारी कम्पनीले सिइओ नबनाउने संकेत सँगै बाहिरिने निर्णय गरेका हुन् ।

Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal