×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाईफबाट बिदा भए भट्टराई

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबाट मनोज कुमार भट्टराई र डिसिइओ चिरायु भण्डारी बिदाई भएका छन् ।

आठ वर्षसम्म कम्पनीमा व्यवस्थापनको नेतृत्व गरिरहेका भट्टराईले शनिबार साँझ एक कार्यक्रमकाबीच कम्पनिबाट अवकाश लिएर बिदाई भएका हुन् । भट्टराईले दुई कार्यकाल अर्थात ८ वर्ष कम्पनिमा बिताएका हुन् ।

त्यस्तै कम्पनिमा ढाई बर्ष काम गरेका डिसिइओ चिरायु भण्डारीले पनि सोही दिन अवकाश लिएका छन् । प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सर्तमा डिसिइओ पदमा नियुक्त गरेको भएपनि सिइओमा निर्मल दाहाललाई नियुक्त गर्न खोजेपछि भण्डारीले राजिनामा दिएका हुन् । भण्डारी कम्पनीले सिइओ नबनाउने संकेत सँगै बाहिरिने निर्णय गरेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: