काठमाडौं । आइतबार सार्वजनिक बिदा हुने भएको छ । गृहमन्त्रालयले ईदको अवसरमा बिदा दिन लागेको हो ।
मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा आयोगबाट सिफारिस भई आएकोमा गृहले आइतबार बिदा दिने निर्णय गरेको बताइएको छ ।
हेर्नुहोस् सूचना :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्