काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्नेे भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ८३ लाख ३१ हजार २५० कित्ता आइपीओ बिक्री गर्ने भएको हो ।
कम्पनीले सोही आइपीओ बिक्री गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्