काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढिरहेका बेला काठमाडौंको पुरानो सिनामंगलस्थित ब्रिज वाटर कलेजमा सेयर तालिम सम्पन्न भएको छ । अर्थ सरोकारको आयोजनामा सो तालिम आयोजना भएको हो ।
कार्यक्रममा १०० बढी सहभागीहरु उपस्थित थिए । सो तालिममा सुबास चन्द्र भट्टराईले आफ्नो प्रस्तुती दिएका थिए भने कार्यक्रममा अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेल सहजकर्ताका रुपमा थिए ।
कार्यक्रमपछि लगानीकर्ताले सेयर तालिम निकै उपयोगी भएको बताएका थिए । अर्थ सरोकारले यहि साउन १ गते काठमाडौँमा पनि यस्तै सेयर तालिम संचालन गर्दैछ । सो निःशुल्क तालिममा सहभागी हुन अर्थ सरोकारको मोबाइल एप डाउनलोड गरी सेयर ट्रेनिङ लेखिएको ठाउँमा गई आफ्नो नाम दर्ता गराउन सकिनेछ ।
हेरौं कार्यक्रमका खास झलक


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्