×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीलंका संकट बोल्ने ११ तस्विर (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

श्रीलंका संकट बोल्ने ११ तस्विर (फोटो-कथा)

काठमाडौँ । यतिबेला श्रीलंका देश चरम आर्थिक संकटमा छ । आर्थिक संकटले राजनीतिक संकट पनि निम्तिएको छ । अत्ति भएपछि नागरिक बिद्रोह गरिरहेका छन्, र नेताहरु सकेसम्म देश छोड्ने मनस्थितिमा छन् । राष्ट्रपति देश छोडेर भाग्दा प्रधानमन्त्रीले राजिनामा दिएका छन् । देशभर संकटकाल घोषणा गरिएको छ र नागरिक पीडामा छन् । इन्धनको चरम अभाव छ, व्यवसायहरु ठप्प छन् । समग्रमा रोहिरहेछ श्रीलंका । हुन त श्रीलंका संकट जति देखाए पनि गहिरो छ, र पनि श्रीलंका संकट झल्काउने १२ तस्विर यहाँ प्रस्तुत गरिएको छ:

सबै तस्विर राससका तर्फबाट एपी

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: