काठमाडौं । काठमाडौंको एक जुत्ता कारखानामा भिषण आगलागी भएको छ । बुधबार बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको हो । औद्योगिक क्षेत्रको नजिकै रहेको सो कारखानामा अचानल आगलागी भएको हो ।
नेपाल प्रहरी, दमकल तथा स्थानीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको बालाजु प्रहरी वृत्तले जानकारी दिएको छ । हालसम्म आगलागीको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्