काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतमा १ जना, वरिष्ठ प्रवन्धकमा १ जना, सहायक प्रवन्धकमा १ जना र वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृतका लागि केहि संख्यामा तथा सहायक प्रशिक्षार्थीका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले सो पदहरुका लागि न्युनतम एसएलसी उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । ईच्छकु तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्