काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं.६ घर भई हाल ललितपुर जिल्ला भैसीपाटी बस्ने ५४ वर्षिय शंकर प्रसाद भण्डारी सो कसुरमा पक्राउ परेका हुन् ।
भण्डारीलाई मिति २०७९/०४/१५ गते कलंकी काठमाडौँबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्