काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले भदौ ६ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री गर्ने लागेको हो ।
यसमा साउन १ गतेसम्म कायम रहने सेयरधनीले भदौ २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सो हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट साथै मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्