×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोलिभियामा किसान र प्रहरीबीच दिनहुँ झडप, द्धन्दले कष्ठकर बनायो ‘कोका’ किसानको दैनिकी ! (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बोलिभियामा किसान र प्रहरीबीच दिनहुँ झडप, द्धन्दले कष्ठकर बनायो ‘कोका’ किसानको दैनिकी ! (फोटो-कथा)

Artha Sarokar

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बोलिभियाको ‘ला-पाज’ शहरमा चलेको सरकार र किसानबीचको द्धन्दले विकराल रुप लिन थालेको छ । बोलिभियाका कोका उत्पादकहरुले कथित सरकार समर्थक युनियनद्धारा सञ्चालित समानान्तर बजार बन्द गर्ने माग सहित आन्दोलन गरिरहेका छन् ।

सरकारले समानान्तर बजारलाई संरक्षण गरेको भन्दै बोलिभियामा सरकार र किसानबीचको आन्दोलन जारी छ । आन्दोलनमा किसान र प्रहरीबीच झडप समेत भएको छ । आन्दोलनमा परी किसानहरु घाइते भएका छन् भने कोका बजारलाई सरकारको नजिकका संघहरुले संचालन गरिरहेको किसानको आरोप छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी