×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बोलिभियामा किसान र प्रहरीबीच दिनहुँ झडप, द्धन्दले कष्ठकर बनायो ‘कोका’ किसानको दैनिकी ! (फोटो-कथा)

काठमाडौं । बोलिभियाको ‘ला-पाज’ शहरमा चलेको सरकार र किसानबीचको द्धन्दले विकराल रुप लिन थालेको छ । बोलिभियाका कोका उत्पादकहरुले कथित सरकार समर्थक युनियनद्धारा सञ्चालित समानान्तर बजार बन्द गर्ने माग सहित आन्दोलन गरिरहेका छन् ।

सरकारले समानान्तर बजारलाई संरक्षण गरेको भन्दै बोलिभियामा सरकार र किसानबीचको आन्दोलन जारी छ । आन्दोलनमा किसान र प्रहरीबीच झडप समेत भएको छ । आन्दोलनमा परी किसानहरु घाइते भएका छन् भने कोका बजारलाई सरकारको नजिकका संघहरुले संचालन गरिरहेको किसानको आरोप छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: