काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ४७.४० प्रतिशतले घटेर २६ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा ५० करोड १८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै कम्पनीको अन्य आम्दानी ६८ करोड ७७ लाख रुपैयाँबाट घटेर ४ करोड २९ लाख रुपैयाँमा पुगेको छ ।
बुटवल पावरको सेयर पुँजी ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ७४ करोड ९३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ८ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्