काठमाडौं । कालिका पावर कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । कम्पनीले ८ करोड ८ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १.०४ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, कम्पनीको समिक्षा अवधिमा विद्युत बिक्रिबाट हुने आम्दानी भने बढेको छ । कालिकाको विद्युत बिक्रिबाट हुने आम्दानी १८ करोड ९५ लाख रुपैयाँबाट बढेर १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्