×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

कालिका पावरको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक, १.०४ प्रतिशतले घट्यो खुद नाफा

CITY EXPRESS AD
BIZBAZAR AD

काठमाडौं । कालिका पावर कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । कम्पनीले ८ करोड ८ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १.०४ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, कम्पनीको समिक्षा अवधिमा विद्युत बिक्रिबाट हुने आम्दानी भने बढेको छ । कालिकाको विद्युत बिक्रिबाट हुने आम्दानी १८ करोड ९५ लाख रुपैयाँबाट बढेर १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७७ पैसा रहेको छ ।

Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal