काठमाडौं । कुमारी क्यापिटलले चौथो वार्षिक साधारण हुने भएको छ । संस्थाको वार्षिक साधारण सभा भदौ २० गते हुने भएको हो । सभा कुमारी बैंक टंगाल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुने भएको छ ।
उक्त सभामा संस्थाले आर्थिक वर्ष २०७८/७९ वार्षिक प्रतिवेदनमा छलफल गर्नेछ । सभामा क्यापिटलले चुक्ता पुँजीको ५ प्रतिशतले हुने २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्