काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा अर्ब नजिक पुगेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गतवर्षको अन्त्यसम्ममा बैंकले ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंले ६६ करोड नाफा कमाएको थियो । त्यस्तै बैंकको वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ४ अर्ब १ करोड रहेको महालक्ष्मी बैंकको लाभांश क्षमता १४.४६ प्रतिशत रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा एक अर्ब ८२ करोड रुपैयाँ रहेको छ । यता महालक्ष्मीले गत आर्थिक वर्षमा ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा एक अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २३.०९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६०.०९ रुपैयाँ रहेको छ । बैंकको पिई रेसियो १५.९५ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्