काठमाडौं । मेरो सेयर एप्लिकेशन अब ‘एप स्टोर’मा पनि उपलब्ध भएको छ । यसभन्दा अघि ‘प्ले स्टोर’मा उपलब्ध रहेको मेरो सेयरको एप्लिकेशनलाई सिडीएस एण्ड क्लिरियरिङ लिमिटेडले अब आईओएस आपरेटिङ्ग सिस्टममा (एप स्टोर)मा पनि उपलब्ध गराएको जानकारी दिएको छ ।
आईओएस फोन प्रयोगकर्ताले मोबाइलको ‘एप स्टोर’ मा गई सिडिएसको लोगो अंकित भएको तथा सेलर इन्फर्मेसनमा सिडिएस एण्ड क्लियरिङ लेखिएको ‘मेरो सेयर’को एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । मेरो सेयरको परिमार्जित नयाँ भर्जनको एपमा फिंगरप्रिन्ट लग–ईनको सुविधा पनि थप गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्