×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बैंकको ऋण र जापान सरकारको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विश्व बैंकको ऋण र जापान सरकारको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

Artha Sarokar

२९ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल सरकारले विश्व बैंकको ऋण र जापान सरकारको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । विश्व बैंकले दिने १० करोड डलर बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

यस्तै, मन्त्रीपरिषद्ले जापान सरकारले दिने २ अर्ब २५ करोड ६० लाख जापनी येन बराबरको अनुदान सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ ।

जापान सरकारले पूर्वी तराईको सिंचाई प्रणाली पुनर्स्थापनाका लागि उक्त अनुदान दिन लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी