काठमाडौं । नेपाल सरकारले विश्व बैंकको ऋण र जापान सरकारको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । विश्व बैंकले दिने १० करोड डलर बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।
यस्तै, मन्त्रीपरिषद्ले जापान सरकारले दिने २ अर्ब २५ करोड ६० लाख जापनी येन बराबरको अनुदान सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ ।
जापान सरकारले पूर्वी तराईको सिंचाई प्रणाली पुनर्स्थापनाका लागि उक्त अनुदान दिन लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्