काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स घाटामा गएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै इन्स्योरेन्स ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको जनाएको हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ५३ करोड ५९ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
गत वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९.४४ प्रतिशतले बढोत्तरी भएको छ । इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपियाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपियाँ आर्जन गरेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) ४ रुपियाँ ३० पैसा रहेको छ । त्यस्तै इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७३ रुपियाँ ८२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्