काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीे यस त्रैमासमा ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसअवधिमा जीवन बिमा कोषको आकार भने २१.५८ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन ९.४४ प्रतिशतले बढेर ३४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ २९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्