काठमाडौं । पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासमा १६ करोड १० लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ७५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी २६.४८ प्रतिशतले बढाएर ४० करोड ३० लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ११ करोड ६० लाख रुपैयाँ रहेको छ । साथै प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा रहेको छ र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्