काठमाडौं । नेपालमा ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँ भन्दा बढीको पाम तेल निर्यात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रारम्भिक तथ्यांक अनुसार नेपालको निर्यातमा दोश्रो ठुलो हिस्सा पाम तेलले ओगटेको छ । नेपालमा पाम तेलको उत्पादन नहुने भएतापनि २०.५ प्रतिशत पाम तेल निर्यात भएको छ । व्याव्सहिहरुले यो तेल इन्डोनेशिया, मलेसिया, थाईल्याण्ड लगायत देशबाट आयात गरेर भारतमा निर्यात गर्दै आएका छन् ।
पाम तेलको निर्यातका लागि यसको आयातमै भर पर्नु पर्दछ । नेपालले कच्चा तथा रिफाइन रुपमा पाम तेलको आयात गर्ने गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कच्चा पाम तेल प्रमुख आयातहरुको सूचीमा ११ औं स्थानमा रहेको छ । नेपालले ३९ अर्ब ३१ करोड रुपैयाँ बराबरको कच्चा पाम तेल आयात गरेको छ । कुत आयातमा यसको हिस्सा २५ रहेको छ । पाम तेलको आयात अघिल्लो वर्षको भन्दा ४४३.३५ ले बढेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्