×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट लघुवित्तको १३ हजार ७ सय १५ कित्ता संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सपोर्ट लघुवित्तको १३ हजार ७ सय १५ कित्ता संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य कति ?

Artha Sarokar

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । लघुवित्तले आज भदौ ९ गतेदेखि संस्थापक समूहको १३ हजार ७ सय १५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको  हो । न्यूनतम प्रतिकित्ता ६ सय ५० का दरले सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले उक्त सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी