काठमाडौं । सशस्त्र प्रहरीले जागिरका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीमा जागिर खान चाहनेहरुका लागि सशस्त्र प्रहरीले इन्सपेक्टर र असईमा आवेदन माग गरेको हो ।
सशस्त्र प्रहरी बलले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असईका लागि आवेदन माग गरेको हो ।
सशस्त्र प्रहरीले जारी गरेको सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ८३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । सूचनाका आधारमा आगामी कात्तिक ७ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्