×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

सशस्त्र प्रहरीले खुलायो इन्स्पेक्टर र असईका लागि जागिर

CITY EXPRESS AD
BIZBAZAR AD

काठमाडौं । सशस्त्र प्रहरीले जागिरका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीमा जागिर खान चाहनेहरुका लागि सशस्त्र प्रहरीले इन्सपेक्टर र असईमा आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बलले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असईका लागि आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरीले जारी गरेको सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ८३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । सूचनाका आधारमा आगामी कात्तिक ७ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal