काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला धादिङ धुनेवेशी नगरपालिका ०१, घर भई हाल बाफल काठमाडौँमा बस्ने २८ वर्षीय राजिभ कँडेल सो कसुरमा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र ५ लाख ६० हजार जरिवाना सुनाएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलीले कँडेललाई बाफल काठमाडौँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका कँडेललाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्