×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आधुनिक दशैं मुखमै आएपछि सुनसान बने शहर, ह्वात्तै बढ्यो खसिबोका र च्यांग्राको कारोबार (फोटो कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आधुनिक दशैं मुखमै आएपछि सुनसान बने शहर, ह्वात्तै बढ्यो खसिबोका र च्यांग्राको कारोबार (फोटो कथा)

Artha Sarokar

१३ आश्विन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ‘चरिररी ररिरै चरिररी ररिरै…’ प्रत्येक वर्ष दशैं आएसँगै प्राय सबैको घरको बार्दलीमा बज्ने गित हो यो । यसपाली पनि गाउँघर यही गितले गुञ्जायमान बनेका छन् । पढाईका लागि शहर छिरेकाहरु गृहजिल्ला फर्किंदै छन्, लाहुरेहरु स्वदेश फर्किने क्रम बढेको छ भने जमरा राखेर दशमी पर्खिएकाहरु अव दशैंलाई खसिबोका र च्यांग्रा खोज्न थालेका छन् ।

दशैंमा सबैभन्दा बढी कारोबार हुने खसिबोका तथा च्यांग्राको ओसारपोसार भने विगतको भन्दा यसवर्ष अलि बढी नै देखिएको छ । दाङ, धादिङ, मकवानपुर तथा पश्चिम दार्चुलाबाट खसिबोकाको आयात बढ्दो छ । दैनिक खचाखच भरिभराउ हुने काठमाडौं शहर अहिले सुनसान बनेको छ भने गाउँमा चहलपहल बढेको छ । विगतको दशैंभन्दा अहिलेको दशैं केही आधुनिक भएपनि हर्षोल्लाहसका साथ मनाउने माहोल देशभर देखिएको छ । तस्विरमा हेर्नुहोस् दशैं आएको झल्को दिलाउने झलकहरुः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी