काठमाडौं । ‘चरिररी ररिरै चरिररी ररिरै…’ प्रत्येक वर्ष दशैं आएसँगै प्राय सबैको घरको बार्दलीमा बज्ने गित हो यो । यसपाली पनि गाउँघर यही गितले गुञ्जायमान बनेका छन् । पढाईका लागि शहर छिरेकाहरु गृहजिल्ला फर्किंदै छन्, लाहुरेहरु स्वदेश फर्किने क्रम बढेको छ भने जमरा राखेर दशमी पर्खिएकाहरु अव दशैंलाई खसिबोका र च्यांग्रा खोज्न थालेका छन् ।
दशैंमा सबैभन्दा बढी कारोबार हुने खसिबोका तथा च्यांग्राको ओसारपोसार भने विगतको भन्दा यसवर्ष अलि बढी नै देखिएको छ । दाङ, धादिङ, मकवानपुर तथा पश्चिम दार्चुलाबाट खसिबोकाको आयात बढ्दो छ । दैनिक खचाखच भरिभराउ हुने काठमाडौं शहर अहिले सुनसान बनेको छ भने गाउँमा चहलपहल बढेको छ । विगतको दशैंभन्दा अहिलेको दशैं केही आधुनिक भएपनि हर्षोल्लाहसका साथ मनाउने माहोल देशभर देखिएको छ । तस्विरमा हेर्नुहोस् दशैं आएको झल्को दिलाउने झलकहरुः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्