काठमाडौँ । डिशहोम फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ Bandwidth को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ‘फेस्टिभ फाईबरनेट’ मा ल्याएको छ ।
फेस्टिभ फाईबरनेट अफरले मात्र रु ८ सय ७० प्रति महिना पर्ने २०० Mbps को ईन्टरनेट प्याकेज दिने कम्पनीले जनाएको छ । त्यस्तै प्रति महिना ५ सय ९५ रुपैयाँमा ७५ Mbps ६ सय ८७ रुपैयाँमा १०० Mbps, ८ सय २४ रुपैयाँमा १५० Mbps, र ९ सय १६ रुपयाँमा २५० Mbps का प्याकेजहरु उपलब्ध रहेको छ ।
यो गजबको प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले 5G Dual Band राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ । साथै ईन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५० प्रति महिनामा डिशहोम आईपी टि.भी (IPTV)को सेवा पनि लिन सक्ने डिशहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
उल्लासमय फेस्टिभ फाईबरनेट अफर को लाभ उठाउन नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्