×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

डिशहोम फाईवरनेटको ‘फेस्टिभ फाईबरनेट’ अफर सार्वजनिक, २०० एमबीपीएसको इन्टरनेट प्याकेज मात्र ८ सय ७० रुपैयाँमा

CITY EXPRESS AD
BIZBAZAR AD

काठमाडौँ । डिशहोम फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ Bandwidth को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ‘फेस्टिभ फाईबरनेट’ मा ल्याएको छ ।

फेस्टिभ फाईबरनेट अफरले मात्र रु ८ सय ७० प्रति महिना पर्ने २०० Mbps को ईन्टरनेट प्याकेज दिने कम्पनीले जनाएको छ । त्यस्तै प्रति महिना ५ सय ९५ रुपैयाँमा ७५ Mbps ६ सय ८७ रुपैयाँमा १०० Mbps, ८ सय २४ रुपैयाँमा १५० Mbps, र ९ सय १६ रुपयाँमा २५० Mbps का प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले 5G Dual Band राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ । साथै ईन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५० प्रति महिनामा डिशहोम आईपी टि.भी (IPTV)को सेवा पनि लिन सक्ने डिशहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

उल्लासमय फेस्टिभ फाईबरनेट अफर को लाभ उठाउन नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal