काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्नको लागि अनुमति माग्न नेपाल धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति मागेको हो । दोल्तीको आईपीओ बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्