Skip to content
LAXMI SUNRISE BANK

एसियन लाइफ इन्स्योरेन्सको १५.२६% लाभांश बिमा समितिबाट स्वीकृत, लाभांश प्रस्ताव अब वार्षिक साधारणसभामा लगिने

अर्थ सरोकार

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश नियामक बिमा समितिले स्वीकृत गरेको छ । कम्पनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १४.५० प्रतिशत  बोनस सेयर र कर तिर्न ०.७६ प्रतिशत नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्न समितिले स्वीकृति दिएको हो ।

अब कम्पनीले लाभांश प्रस्ताव वार्षिक साधारणसभामा लैजाने भएको छ । सभाबाट पारित भएपछि मात्र सेयरधनीले सो लाभांश पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK