×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण पेश गर्न नेप्सेको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण पेश गर्न नेप्सेको निर्देशन

Artha Sarokar

१६ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) ले  सुचिकृत कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तिय विवरण पेश गर्न निर्देशन दिएको छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत संगठित संस्थाहरुले वार्षिक तथा त्रैमासिक वित्तीय विवरण विद्युतीय प्रति पेश गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस अनुसार वित्तीय विवरण पेश गर्न नेप्सेले निर्देशन दिएको हो ।

नेप्सेले तोकेको समय भित्र वित्तिय विवरण पेश नगरेमा नियमअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी