काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाइएका वस्तुको आयात नगर्न निर्देशन जारी गरेको छ ।
सरकारले प्रतिबन्ध लगाइएको १० मध्ये ६ वस्तुको आयात खोलेको थियो । सोमबार प्रकाशित सूचना बमोजिम प्रतिबन्ध लगाईका गाडी, मोटरसाइकल, मोबाइल र मदिराजन्य वस्तुको आयात र चोरी पैठारीमा पूर्ण रुपमा रोक लगाउन राष्ट्रबैंकले निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले परिपत्र जारी गर्दै उक्त वस्तुहरुको प्रतितपत्र नखोल्न समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
सरकारले कुर्कुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा लगाएको प्रतिबन्ध भने खुला गरेको छ । भने अन्य ४ वस्तुको आयात असोज २८ गतेसम्म लम्बाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्