काठमाडौं । सरकारले ११ जना उद्योगी व्यवसायीलाई सु-प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने भएको छ ।
संविधान दिबस २०७९ को अवसरमा सरकारले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीदेखि होटल संघ नेपाल (हान)की अध्यक्ष सृजना राणा समेतलाई सम्मान गर्ने भएको हो ।
संविधान दिबसको अवसरमा सम्मानित हुनेहरुमध्ये कुशुम लामा, राजेन्द्र कुमार अग्रवाल, पर्यटन व्यवसायी द्वय राम थापा र रामबहादुर कोइरी, व्यवसायीहरु शशिधर शर्मा, अरुणकुमार केसी, उद्योगी जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुगंटा र बेनिगोपाल मून्दडा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्