काठमाडौं । गरिएको भूकम्पको धक्का महशुस गरिएको छ ।
बुधबार ३ बजेर ८ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्प ४.४ म्याग्नेच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं उपत्यका आसपासका जिल्लाहरुमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस गरिएको हो ।