काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सिटिजन्स बैंकको खुद नाफामा २७.०९ प्रतिशतले गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरणका अनुसार पहिलो त्रैमासमा २७.०९ प्रतिशतले घटेर अर्थात ५० करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
अघिल्लो वर्षको यसैअवधिमा बैंकले ६८ करोड ७३ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको थियो । यसअवधिमा बैंकको सञ्चालन नाफा पनि २३.२१ प्रतिशतले घटेर ७१ करोड २४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २१.०९ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ५५ लाख १९ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ८ करोड ६६ लाख ७७ हजार रुपैयाँ ऋणात्मक छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्