काठमाडौं । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले लाभांश घोषणा गरेको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको असोज २८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साथै, फण्डले लाभांश वितरण प्रयोजनको लागि कात्तिक १५ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, कात्तिक १४ गतेसम्म कायम इकाईधनीले लाभांश (प्रतिफल) पाउने भएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्