काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार इ-स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ । यस योजनामा सगरमाथा सिमेन्टको बोराहरु भित्र रहेको कुपनको क्यूआर कोड लाई स्क्यान गरी त्यस पछी आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिनेछ ।
पौष मसान्तसम्म संचालन हुने यस योजनामा इ-स्कुटर, टेलिभिजन, मोवाइल, घरायसी सामान लगायतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्र मार्फत जित्न सकिनेछ । लक्कि ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।
सन् २००९ मा स्थापना भएको घोराही सिमेन्ट उद्योगले विगत एक दशकदेखी बजारमा आफ्नो पहिचान तीव्र रूपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्