काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनिहरुलाई वितरण गर्ने लाभांस प्रस्ताव गरेको छ ।
बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र स्ट्याण्डर्ड चार्टर्डको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्