×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा सेयरधनीहरुलाई १६.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा सेयरधनीहरुलाई १६.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

Artha Sarokar

१४ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनिहरुलाई वितरण गर्ने लाभांस प्रस्ताव गरेको छ ।

बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र स्ट्याण्डर्ड चार्टर्डको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी