काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएपमा म्यासेज नजाने समस्या आएको छ । मंगलबार दिउँसोबाट ह्वाट्सएपमा समस्या आउँदा प्रयोगकर्ताहरुले म्यासेज पठाउन सकिरहेका छैनन् भने लग इन समेत भएको छैन ।
ह्वाट्एपमा देखिएको यो समस्या मंगलबार भारभरी नै देखिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यो सँगै सामाजिक सञ्जाल ह्वाट्एपमा यो समस्या बेलायत, दक्षिण कोरियालगायतका मुलुकमा पनि देखिएको छ ।
ह्वाट्सएप मेटा कम्पनीले चलाउँछ । ह्वाट्सएपमा समस्या आएकोबारे जानकारी रहेको भन्दै मेटाका प्रवक्ताले समस्या समाधानको प्रयास भईरहेको जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्